जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नेपाल बैंकको वार्षिक साधारणसभा सम्पन्न

नेपाल बैंकको वार्षिक साधारणसभा सम्पन्न

नेपाल बैंक लिमिटेडले ६४औं वार्षिक साधारणसभा आज पुस २९ गते सम्पन्न भएको छ।

काठमाडौंको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा साधारणसभा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ।
यसपालि नेपाल बैंकले शेयरधनीहरुलाई भने निराश बनाएको छ। उक्त आर्थिक वर्षका लागि बैंकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको थियो।

5495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?