जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एशियन लाइफको हरिवन शाखाद्वारा बृद्ध आश्रमलाई सहयोग

एशियन लाइफको हरिवन शाखाद्वारा बृद्ध आश्रमलाई सहयोग

एशियन लाइफ इन्स्योरेन्सको हरिवन शाखाको १७औं वार्षिकउत्सवको पावन अवसरमा आज चैत २१ गते पद्मभूनेश्वरी बृद्ध सेवाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कम्पनीको सो शाखाले समाजिक उत्तरदायित्व बहन गर्दै शाखा प्रबन्धक सरोज केसी, अपरेसन इन्चार्जद्वय चन्देश्वर प्रसाद यादव र संजय अधिकारीको उपस्थितिमा लालबन्दी २, जुटपानी स्थित उक्त बृद्ध आश्रमलाई दाल ३० केजी, तेल १० लिटर, पिठो ३० केजी, मसला १ केजी गरि १० हजार बराबरको सहयोग गरिएको जनाएको छ ।

उक्त सहयोगबाट आश्रमका ६० जनाको लागी केही समयका लागि भएपनि राहत मिल्ले शाखा प्रमुख केसीले बताए । हरेक बर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उतरदायित्व गर्ने गरेको जानकारी दिए ।

1800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका