जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकलाई पनौतीस्थित डायमण्ड हिल रिसोर्टमा १५ प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई पनौतीस्थित डायमण्ड हिल रिसोर्टमा १५ प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकले काभ्रेको पनौतीस्थित डायमण्ड हिल रिसोर्टमा छुट पाउने भएका छन्।


यस समब्नधमा बै्कले रिसोर्टसँग सम्झौता गरेको छ। सम्झौता अनुसार रिसोर्टले बैंकका ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराउनेछ।

आफ्ना कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकले रिसोर्टमा छुट पाउने बैंकले सोमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

छुटका लागि बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ। रिसोर्टसँगको सम्झौताले आफ्ना ग्राहक लाभान्वित हुनुका साथै डिजिटल कारोबार प्रवर्धन हुने बैंकको विश्वास छ।

1505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका