जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • राष्ट्रिय जीवन बिमा कम्पनीका सञ्चालक रमेश अर्यालले लिए पद तथा गोपनियताको शपथ

राष्ट्रिय जीवन बिमा कम्पनीका सञ्चालक रमेश अर्यालले लिए पद तथा गोपनियताको शपथ

नेपाल बिमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्याललाई शुक्रबार प्राधिकरणको केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।

कम्पनीको सञ्चालक समितिको मंसीर ५ गतेको बैठकले कम्पनीका संचालक र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका उनलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो।

SBK-800-150-pxl-1.gif
त्यस अवसरमा नेपाल बिमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी लगायत पदाधिकारीहरू उपस्थित थिए ।

925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?