जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • निरज लम्सालले पाए प्रभु बैंकको कार्यवाहक सीइओको जिम्मेवारी

निरज लम्सालले पाए प्रभु बैंकको कार्यवाहक सीइओको जिम्मेवारी

प्रभु बैंकको कार्यवाहक सीइओको जिम्मेवारी निरज लम्सालले पाएका छन् । निमित्त तोक्न भनेर नेपाल राष्ट्र बैंकले दिएको निर्देशनपछि बसेको प्रभु बैंकको आकस्मिक सञ्चालक समिति बैठक बसेर निरज लम्साललाई निमित्त प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ ।

लम्साल प्रभु बैंकमा प्रमुख रिकभरी अधिकृत छन्। आइतबार साँझ डेपुटी गभर्नर बमबहादुर मिश्रको निर्देशनमा प्रभु बैंकको आकस्मिक सञ्चालक समिति बैठक बसेको थियो

655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्