जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • घलेम्दी हाईड्रोको शेयर व्यबस्थापन भिबोर क्यापिटलले गर्ने

घलेम्दी हाईड्रोको शेयर व्यबस्थापन भिबोर क्यापिटलले गर्ने

घलेम्दी हाइड्रो लिमिटेडको शेयर ब्यबस्थापनमा भिबोर क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
घलेम्दी हाइड्रो लिमिटेडका तर्फबाट संचालक नारायण बाबु अधिकारी र भिबोर क्यापिटल लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ तिमिल्सिनाले सो सम्बन्धी सहमतीपत्रमा हस्ताक्षर गरेका हुन ।

घलेम्दी हाइड्रोले हालसालै १५ लाख ३३ हजार ७७० कित्ता सर्वसाधारण शेयर आइपिओ निश्कासन गरी माघ १ गते बाँडफाँड गरेको थियो ।

सहमतीसंगै उक्त कम्पनीको साधारण शेयर सुचिकरण भए पश्चात धितोपत्र केन्द्रीय निक्षप सेवा नियमावली, २०६७ को नियम २४(७) बमोजीम शेयर सोझै हितग्राही खातामा जम्मा हुने कम्पनीले बताएको छ ।

5770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?