जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवाकोे ७९औं शाखा बुटवलको मैनाबगरमा

कामना सेवाकोे ७९औं शाखा बुटवलको मैनाबगरमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा बुटवल नगरपालिकाको वडा नं ०२, मैनाबगरमा यही चैत्र १८ गते आफ्नो ७९औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक भिम प्रसाद तुलाचनले उक्त शाखाको कारोबार सुरु गरेका हुन् । सञ्चालक तुलाचनले उक्त शाखाको उद््घाटन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा बताए ।

8500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

धेरै टिप्पणी गरिएका