जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंक र साहारा हस्पिटलबीच सम्झौता

कामना सेवा विकास बैंक र साहारा हस्पिटलबीच सम्झौता

कामना सेवा विकास बैंक लिमिटेड र साहारा हस्पिटल प्रा. लि पोखरा बीच विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका सम्पूर्ण खातावाला, कर्मचारी साथै उनिहरुका परिवारका अन्य सदस्यहरुले साहारा हस्पिटल प्रा. लि मा उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने छन् ।

सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख सुवास भट्टराई र साहारा हस्पिटल प्रा. लि को तर्फबाट संचालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका थिए ।

4680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका