जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • एनएमबी बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

एनएमबी बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

एनएमबी बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति दिएको हो । 

बैंकले ३५ लाख कित्ता ऋणपत्रमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्नेछ । बाँकी २१ लाख कित्ता ऋणपत्र ब्यक्तिगत रुपमा बिक्रि गरिने बैंकले जनाएको छ । 

बैंकको बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको एनएमबी इनर्जी बोण्ड नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।

4055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका