जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • साझा यातायातलाई अशोक लेलैण्डद्वारा २० थान बस

साझा यातायातलाई अशोक लेलैण्डद्वारा २० थान बस

आइ.एम.ई. ग्रुप अन्तर्गत संचालित आइएमईमोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्डले धेरै प्रतीक्षा पछि वातावरण मैत्री यूरो–४ मापदण्डका २० थान Lynx Smart बचत,सहरी बसको हस्तान्तरण नेपालमा बिक्रि वितरणको सुरुवात काठमाडौँमा एक कार्यक्रम मार्फत साझा यातायात लाई हस्तान्तरण गरेको छ ।

धेरै अद्वितीय विशेषताहरु Lynx Smart बचत बसमा डिजाइन गरिएका छन्, जो आधुनिक टेक्नोलोजिद्घारा डिजाइन र प्रमाणित गरिएको हो, साथै अनिवार्य मापदण्डहरु भन्दाअतिरिक्त सुरक्षा प्रदान गर्दछ । Lynx Smart बचतको विशेषताको रुपमा इन्जिनमा एक समकालीन –४सिलिण्डर CRS डीजल जुन ERG टेक्नोलोजीसंग टर्बो चार्ज गरिएको इन्टरकुलर पाईन्छ र अधिकतम ९०० मिमी फ्लोर उचाइ, १३० एचपी (९५ KW) को अधिकतम शक्ति @2400 rpm, सेमी इलिप्टिकल मल्टिलिफ साथै शक अब्जर्बर (अगाडी र पछि), ११५ लिटर ईन्धन टैंक क्षमता रहेको छ।

ऐतिहासिक रुपमा, अशोक लेलैण्डले नयाँ, यात्री मैत्री बस समाधानको सफलतापूर्वक वितरण गरिरहेको छ र Lynx Smart बचत बसको यो परम्परागत एक निरंतरता हो, जहाँ नेपाली ग्राहकहरु माझ आवश्यकताको विषय बन्दै गइरहेको छ । यो गाडी न केवल अपरेटर र यात्री अनुकूल छ, साथै पैदल यात्रीको सुरक्षा तथा विशेष रुपमा डिजाइन गरिएको कारणले चालक मैत्री संभव रहेको छ ।

5555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका