जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सानोभर्याङमा महालक्ष्मी विकास बैँक

सानोभर्याङमा महालक्ष्मी विकास बैँक

यस महालक्ष्मीविकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य अनुरुप शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले काठमाडौं महानगरपालिका वडा नं १६, सानो भ¥याङमा नयाँशाखा विस्तार गरेको छ । शाखा सञ्चालन पश्चात् यस बैंकको कुलशाखा संख्या ९७ पुगेको छ ।

बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखाकार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता जनाएको छ ।

9300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका