जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • धितोपत्र बोर्डको अध्यक्षमा भिष्म ढुंगाना नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा भिष्म ढुंगाना नियुक्त

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्म ढुंगाना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक ढुंगानालाई केहि समय अघि बोर्डमा विज्ञका रुपमा सञ्चालक नियुक्त गरिएको थियो । राष्ट्र बैंकको गभर्नर बन्ने इच्छा देखाएका ढुंगानालाई राष्ट्रपति विद्या भण्डारीको जोडबलमा बोर्डको अध्यक्ष नियुक्त गरिएको हो ।

बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले ढुंगानासँगै बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा. केशब प्रसाद श्रेष्ठको नाम अर्थ मन्त्रालय मार्फत मन्त्रीपरिषद पठाएको थियो । अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयालकोे संयोजकत्वमा राजश्व सचिव शिशिर ढुंगाना र आइक्यान अध्यक्ष कृष्ण आचार्य रहेको छनौट समिति गठन गरेको थियो ।

10610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका