जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • खल्ती डिजिटल वालेटबाट फोहोर व्यवस्थापनको बिल सिधै भुक्तानी गर्न सकिने

खल्ती डिजिटल वालेटबाट फोहोर व्यवस्थापनको बिल सिधै भुक्तानी गर्न सकिने

खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरूसँगको सहकार्यमा प्रयोगकर्ताहरूलाई अब खल्तीबाट निःशुल्क, झन्झट रहित र तुरुन्तै फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने सुविधा आफ्नो एपमा ल्याएको छ ।

फोहोर व्यवस्थापन कम्पनी र खल्ती डिजिटल वालेट बीच भएको सम्झौता पछि उक्त सेवा कार्यान्वयनमा आएको हो । बिना कुनै अतिरिक्त शुल्क, अब छिटो र सजिलै आफ्नो फोहोर संकलनको बिल तिर्न सकिने भएको छ । हाल खल्तीले यो सेवा उपत्यकाको चार  क्षेत्रहरु एक्सन वेस्ट बानेश्वर, एक्टिभ नेपाल बौद्ध, सर्बकल्याण सेवा थानकोट र क्लिन नेपालमा मात्रै संचालनमा ल्याएको छ ।

9260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका