जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • तिनाउ मिसन डेभलपमेण्ट बैंकद्धारा स्यानिटाईजिङ टनेल हस्तान्तरण

तिनाउ मिसन डेभलपमेण्ट बैंकद्धारा स्यानिटाईजिङ टनेल हस्तान्तरण

हाल विश्वव्यापी रुपमा फैलिंदै गएको कोरोना (कोभिड १९) महामारीको कारणबाट हाम्रो देश नेपालमा समेत प्रकोप फैलिएको अवस्थामा यसबाट जोगिनको लागि सुरक्षा उपाय अपनाउने सन्दर्भमा आँखा उपचारका लागि सर्वसाधारण विरामीहरुको धेरै आवत जावत हुने बुटवल लायन्स आँखा अस्पतालको लागि तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत स्यानिटाईजिङ टनेल हस्तान्तरण गरेको छ ।

जेठ २९ गते एक कार्यक्रमका विच तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका अध्यक्ष टिकाराम घिमिरेले लायन्स आँखा अस्पतालका संयोजक रामेश्वर प्रसाद श्रेष्ठलाई उक्त मेसिन हस्तान्तरण गरी रिवन काटेर समुद्घाटन गर्नुभयो ।

11740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका