जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश नदिने

सगरमाथा इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश नदिने

सगरमाथा इन्स्योरेन्स कम्पनीले २३ औं बार्षिक साधारण सभा बोलाएको छ ।

उक्त साधारण सभाको लागि गरिएको प्रस्तावमा सेयर लगानीकर्ताको लागि लाभांश दिने प्रस्ताव रहेको छैन भने उपयुक्त कम्पनी हेरेर गाभ्ने, गाभिने वा प्राप्ती गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले भदौ १३ गते साधारण सभा गर्ने निर्णय गरेको छ ।

उक्त सभामा निर्जीबन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी आवश्यक कार्य गनेए अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

5765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका