जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बीमा कम्पनी पनि आधा कर्मचारीबाट सञ्चालन गर्ने तयारी

बीमा कम्पनी पनि आधा कर्मचारीबाट सञ्चालन गर्ने तयारी

अब बीमा कम्पनीहरूले पनि आधा कर्मचारीबाट कार्यालय सञ्चालन गर्ने तयारी गरेका छन् । कोरोना भाइरसका कारण राजधानी उपत्यकासहित सिंगो देशको अवस्था भयावह बन्दै गएपछि बीमा कम्पनीहरूले यस्तो तयारी गरेका हुन् ।

अधिकांश बीमा कम्पनीहरूले यसै साताबाट आधा कर्मचारीबाट कार्यालय मात्रै सञ्चालन गर्ने तयारी गरेका हुन् । कोरोना भाइरसको महामारीको प्रकोप बढ्दै जाँदा बीमा कम्पनीहरूले यस्तो तयारी गरेका हुन् । अधिकांश बीमा कम्पनीहरूले केन्द्रीय कार्यालय र शाखा कार्यालयहरु समेत न्यूनतम कर्मचारीबाट सञ्चालन गर्ने तयारी गरेका हुन् ।

6925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?