जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रिमियर इन्स्योरेन्सको मुनाफामा बृद्धि

प्रिमियर इन्स्योरेन्सको मुनाफामा बृद्धि

प्रिमियर इन्स्योरेन्सले कोरोना महामारीका बीचमा ११ करोड भन्दा बढि मुनाफा बृद्धि गर्न सफल भएको छ । गत आवको अघिल्लो वर्ष २४ करोड ५६ लाख २३ हजार रुपैयाँ मुनाफा आर्जन गरेकोमा गत आवमा ३५ करोड ७८ लाख ७० हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो ।

कम्पनीको दावी भुक्तानी घटेको कारण मुनाफा बढेको हो । कम्पनीले अघिल्लो वर्ष ४८ करोड ९० लाख ५२ हजार रुपैयाँ दावी भुक्तानी गरेकोमा गत आवमा ६ करोडले घटेर ४२ करोड ५९ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीको व्यवस्थापन खर्च खासै बढेको छैन भने अन्य प्रत्यक्ष आय चार करोडले बृद्धि भएको छ ।

7025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?