जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

प्रभु बैंकले प्रस्ताव गरेको १० दशमलव ५३ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले नेप्सेमा सार्वजनिक गरेको सुचनामा मंसिर ३० गते राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको उल्लेख छ ।

बैंकको मंसिर २१ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । राष्ट्र बैंकले स्वीकृति दिएसँगै आगामी साधारण सभाको लागि लाभांश प्रस्ताव पेश गर्ने बाटो खुला भएको छ । अब यो लाभांश साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

4635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका