जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्टले २ करोड इकाई निष्कासन गर्न बोर्डमा दियो निवेदन

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्टले २ करोड इकाई निष्कासन गर्न बोर्डमा दियो निवेदन

सिद्धार्थ क्यापिटल अन्तर्गत सञ्चालित हुने सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमले रू. २० करोड बराबरको २ करोड इकाई निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

योजनाले इकाई निष्कासन गर्न बोर्डबाट जेठ २७ गते निवेदन दिएको हो ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सिद्धार्थ क्यापिटलले खुलामुखी योजना सञ्चालनमा ल्याउन लागेको हो ।

6685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका