जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सनराइज क्यापिटलको साधारणसभा सम्पन्न

सनराइज क्यापिटलको साधारणसभा सम्पन्न

सनराइज क्यापिटल लिमिटेडको दशैं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले आफ्नो शेयरधनीलाई आव २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको

यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचियल फण्ड लगायत लगानी व्यवस्थापनको कार्य समेत सकृय रुपमा सञ्चालन गर्दै आईरहेको छ ।

6415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका