जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई खल्ती लिंक गर्दा १ सय रुपैयाँ बोनसको साथमा सिधै बैंकबाट भुक्तानी सुबिधा

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई खल्ती लिंक गर्दा १ सय रुपैयाँ बोनसको साथमा सिधै बैंकबाट भुक्तानी सुबिधा

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा रु १०० बोनसको साथमा सिधै बैंकबाट भुक्तानी सुविधा पाउनुहुनेछ ।
ग्राहक महानुभावहरुले बैंक अफ काठमाण्डू लिमिटेडको खातालाई बैंकको मोबाईल बैकिङ्ग सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै १०० रुपैयाँ बोनस प्राप्त गर्ने सक्नुहुनेछ । यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइने छ । यस बोनस योजनामा बैंक अफ काठमाण्डू लिमिटेडको मोबाईल बैंकिङ्गको प्रयोगकर्ता महानुभावहरुले मात्र सहभागी हुन सक्नुहुनेछ ।

5665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका