जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु इन्स्योरेन्सको संचालकमा खनाल चयन

प्रभु इन्स्योरेन्सको संचालकमा खनाल चयन

प्रभु इन्स्योरेन्स लिमिटेडको संचालकमा महेश प्रसाद खनाल चयन भएका छन् । कम्पनीका संस्थापक शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गर्ने खनाल संचालकमा चयन भएका हुन् ।

यसअघि कोषकै तर्फबाट राजेन्द्र शाक्यले प्रतिनिधित्व गर्दै आएकोमा कोषको कात्तिक २८ गतेको पत्रानुसार कोषको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक परितर्वतन गरी खनाललाई प्रतिनिधि गरि पठाएकोमा प्रभु इन्स्योरेन्सको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले खनाललाई संचालकमा चयन गरेको एक सुचना जारी गर्दै जनाएको छ ।

4855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?