जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सिटिजन्स छाडेका देवकोटा महालक्ष्मी विकास बैंकको सीईओ नियुक्त

सिटिजन्स छाडेका देवकोटा महालक्ष्मी विकास बैंकको सीईओ नियुक्त

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् ।

बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले देवकोटालाई सीईओमा नियुक्त गरेको हो ।

यसअघि उनी सिटिजन्स् बैंक इन्टरनेशनलमा डेपुटी सीईओ थिए । सिटिजन्सको स्थापनाकालदेखि नै आवद्ध देवकोटाले महालक्ष्मीको सीईओ हुने टुङ्गो लागेसँगै चैत १ बाट नै लागु हुनेगरि उक्त बैंक छाडेका थिए ।

6635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका