जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • मोटोरोलाको पुनरागमन, मूल्य कति ?

मोटोरोलाको पुनरागमन, मूल्य कति ?

मोटोरोलाले अत्यन्त लोकप्रिय स्मार्ट फोन मोटो इ सेभेन पावर नेपालमा सार्वजनिक गरेको छ ।  जि र इ वर्गबाट दुईवटा नवीनतमर लोकप्रिय उत्पादनहरूका साथ मोटोरालाले विहीबार नेपालमा पुनरागमनको घोषणा गरेको हो ।

मोटोरोलाको नेपालका लागि वितरक कलमोबिलिटी प्रा.लि हो । सन् २००७ मा कलमोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सि सिरिज जस्ता यसका परम्परागत मोडलहरू ल्याएको कम्पनीले दावी गरेको छ । नेपालमा यी मोडलहरू अत्यन्त लोकप्रिय थिए र बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोला मोबाइलका  नेपालमा अग्रणी  मोबाइलका रुपमा रहि रह्यो ।

५००० एमएएचको ब्याट्री, २ जिबी,  ३२ जिबी स्टोरेज, १३ एम पी ड्यूल क्यामेरा र अन्य धेरै विशेषताका रहेको मोबाइलको मूल्य १२, ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

विश्वभरि नै यो मोडलको मोबाइल सेट १० करोडवटा विक्री भएको मोटो इ सेभेन पावर विक्री वितरण भएका अत्यन्त लोकप्रिय उत्पादनहरू भएको कम्पनीले जनाएको छ ।

6060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका