जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • युनियन लाईफको डाक्यो तेस्रो वार्षिक साधारण सभा

युनियन लाईफको डाक्यो तेस्रो वार्षिक साधारण सभा

युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय, रुपन्देहीमा विहान १० बजे सभा बोलाईएको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरिक्षक एलएसपी एसोसिएट्स चार्टर्ड एकाउन्टेण्ट्सलाई पनः नियुक्ती गर्ने निर्णय पनि गर्नेछ । साथै स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ती अनुमोदनको विषय पनि सभाका लागि तय भएको छ ।

3540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?