जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभु इन्स्योरेन्सको खुद नाफा १५ करोड ९८ लाख

प्रभु इन्स्योरेन्सको खुद नाफा १५ करोड ९८ लाख

प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस अवधिमा १५ करोड ९८ लाख रुपैयाँ पुर्याएको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद नाफा ४ दशमलव ९५ प्रतिशतले बढेको छ ।

कम्पनीको खुद बीमाशुल्क पनि ४३ करोड ४० लाख रुपैयाँबाट ४६ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६ दशमलव ३३ प्रतिशतले बढेको छ ।समिक्षा अवधिमा कम्पनीले ८ हजार ४ सय ८७ वटा बीमालेख जारी गरी कुल १ अर्ब १५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

 

5275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका