जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कोरोनासंग जुध्न अर्थ मन्त्रालयले दियो १२ वटा अस्पतालका लागि ८ करोड १० लाख

कोरोनासंग जुध्न अर्थ मन्त्रालयले दियो १२ वटा अस्पतालका लागि ८ करोड १० लाख

कोरोनासंग जुध्न अर्थ मन्त्रालय थप सक्रिय भएको छ । मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गर्न अक्सिजन ट्यांक, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि१२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको निकासाको सहमति दिएको छ ।

जसमा त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रुपैयाँ रहेको छ ।

यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख, टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ रुपैयाँ रहेको छ ।

7445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका