जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नागरिक लगानी कोषको संचालकमा सुरेश खत्री निर्बिरोध निर्वाचित

नागरिक लगानी कोषको संचालकमा सुरेश खत्री निर्बिरोध निर्वाचित

नागरिक लगानी कोषको संचालकमा सुरेश खत्री निर्बिरोध निर्वाचित भएका छन् । नागरिक लगानी कोषको आज सम्पन्न २८औं वार्षिक साधारण सभाबाट खत्री निर्विरोध निर्वाचित भएका हुन् ।

सभाले बैंक तथा वित्तीय संस्थाहरुको समूहबाट सञ्चालक समितिमा ३ वर्षका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट सुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित भएका हुन् । खत्री नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

1285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका