जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मल्टिपर्पस फाइनान्सको साधारणसभा असार ६ गते, यस्ता छन् एजेण्डाहरु

मल्टिपर्पस फाइनान्सको साधारणसभा असार ६ गते, यस्ता छन् एजेण्डाहरु

मल्टिपर्पस फाइनान्सले असार ६ गते साधारण सभा आह्वान गरेको छ । उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा र नाफा नोक्सानमा छलफल गर्ने एजेन्डा र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डाको बिषयमा छलफल हुने भएको छ। कम्पनीको लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने लगायत एजेन्डाहरु पनि रहेका छन् । सभा प्रयोजनका लागि यस कम्पनीले आज बुक क्लोज गरेको छ ।

5665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका