जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • सूर्या लाइफको संस्थापक शेयर साधारण शेयरमा परिणत

सूर्या लाइफको संस्थापक शेयर साधारण शेयरमा परिणत

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीको २२ लाख ६२ हजार ८ सय ९४ दशमलव ५ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत भएको हो ।

परिणतपछि कम्पनीको संस्थापक र साधारण शेयरको संरचना ६०ः४० को अनुपात कायम भएको छ ।

5240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?