जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

मुक्तिनाथ विकास बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार ऋणपत्र निष्काशनका लागि बोर्डबाट आज असार ८ गते अनुमति पाएको हो ।

बैंकले सात वर्ष अवधिको ८ दशमलव ७५ मुक्तिनाथ विकास ऋणपत्र निष्काशन गर्न लागेको हो । कम्पनीले जसमध्ये ५ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।

3225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका