जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • गुँरास लाइफका संचालक तोदीको राजिनामा स्वीकृत

गुँरास लाइफका संचालक तोदीको राजिनामा स्वीकृत

गुँरास लाइफ इन्स्योरेन्सको सञ्चालक विनय कुमार तोदीले राजिनामा दिएका छन् । तोदीले असार ११ गते व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका हुन् । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ ।

11445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका