जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्कबीच सम्झौता

नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्कबीच सम्झौता

नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको छ । संघ र मिडियाबीच घरेलु क्रिकेट प्रतियोगिताको उत्पादन तथा प्रसारणका लागि सम्झौता भएको हो । साउन ८ गते डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि नेपाल क्रिकेट संघले आयोजना गरेको पीएम कप तथा मेयरर्स कपका महिला पुरुष गरी ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्नेछ । साथै आगामी दिनमा क्रिकेट संघले आयोजना गर्ने सबै प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्नेछ

6425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका