जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • साला सीइओ भिनाजु अध्यक्ष भए पछि बैंकको करर्पोरेट सुशासन कस्तो ? बैंक की पारिवारिक क्लब ?

साला सीइओ भिनाजु अध्यक्ष भए पछि बैंकको करर्पोरेट सुशासन कस्तो ? बैंक की पारिवारिक क्लब ?

नेपालका ठूला दुई बैंक नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक मर्जर गराउन करोडौंको खेल भएको खुलेको छ । सुन्दा पनि अचम्म लाग्ने हेर्दा त धिन लाग्ने काम कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासक एवं हिमालयन बैंकका अध्यक्ष तुलसी गौतम र नेपाली कांग्रेस पार्टीका सह–महामन्त्री एवं हिमालयन बैंकका सञ्चालक सुनिल बहादुर थापाले गरेको फेला परेको छ ।

कर्मचारी सञ्चय कोषको लगानी हिमालयन बैंकमा छ केही सानो हिस्सा नेपाल इन्भेष्टमेण्ट बैंकमा पनि छ । यी दुई बैंक मर्जर गराएर एउटै पारिवारिक संस्था बनाउने खेलमा हिमालय शम्शेर राणका ज्वाई एवं हिमालयन बैंकका सञ्चालक सुनिल बहादुर थापा र कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक एवं हिमालयन बैंकका अध्यक्ष पैसा नै बाडेर मर्जर सफल बनाउन लागी परेका छन् । भन्दा अब चाहि फरक पर्दैन ।

बैंक पारिवारिक क्लब बन्दैन यसबारे राष्ट्र बैंक किन बोल्दैन । यदि हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर भए हामी जस्ता निरिह जनताको पैसाको करोडौं कित्ता शेयरको प्रतिफल कस्तो हुन्छ यसबारे राष्ट्र बैंकले सोच्नु पर्दछ कि पर्दैन ।

भनिन्छ साला सीइओ र भिनाजु अध्यक्ष भए पछि बैंकको करर्पोरेट सुशासन कस्तो हुन्छ ? बैंक पारिवारिक क्लब बन्दैन यसबारे राष्ट्र बैंक किन बोल्दैन । यदि हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर भए हामी जस्ता निरिह जनताको पैसाको करोडौं कित्ता शेयरको प्रतिफल कस्तो हुन्छ यसबारे राष्ट्र बैंकले सोच्नु पर्दछ कि पर्दैन ।

पछिल्लो समय हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर गर्ने नाममा कर्मचारी सञ्चय कोषका विवादास्पद प्रमुख प्रशासक एवं हिमालयन बैंकका अध्यक्ष तुलसी गौतमले १० करोड उठाएर पार्टीका नेता देखि अर्थमन्त्री र राष्ट्र बैंकका उच्च नेतृत्वसम्म पु¥याएको चर्चाले बजार तताएको छ भन्दा फरक पर्दैन ।

प्रधानमन्त्री शेरबहादुर देउवा मार्फत नियम विपरित केपी ओली सरकारले नियुक्ति दिएका कर्मचारी संञ्चय कोषका प्रमुख तुलसी गौतलाई तत्कालै पद मुक्त नगराउन कांग्रेसका सह–महामन्त्री सुनिल बहादुर थापा लागि परेको भेटिएको छ । भन्दा फरक पर्दैन । थापाले गौतमको पद बचाउने र गौतमले जसरी पनि हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर गराउने भित्री सहमती अनुसार काम भएको हिमालयन बैंककै एक सञ्चालकले पंक्तिकारसंग नाम नलेख्ने शर्तमा बताए ।

लाखौ लाख जनताको शेयर भएका यी दुई बैंक मर्जर गर्ने र पारिवारिक क्लब बनाउने काममा दिनरात लागि परेका थापा र गौतमको भूमिका माथी शंका लागेपछि अरु हिमालयन बैंकका मेजर शेयरधनीहरु विरोधमा उत्रिएको भेटिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मार्फत नियम विपरित केपी ओली सरकारले नियुक्ति दिएका कर्मचारी संञ्चय कोषका प्रमुख तुलसी गौतलाई तत्कालै पद मुक्त नगराउन कांग्रेसका सह–महामन्त्री सुनिल बहादुर थापा लागि परेको भेटिएको छ । भन्दा फरक पर्दैन । थापाले गौतमको पद बचाउने र गौतमले जसरी पनि हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर गराउने भित्री सहमती अनुसार काम भएको हिमालयन बैंककै एक सञ्चालकले पंक्तिकारसंग नाम नलेख्ने शर्तमा बताए ।

उनीले थपेः– बैंक मर्ज हुनु राम्रो पक्ष पक्कै हो तर, एउटै परिवार नाता भित्रैबाट अध्यक्ष पृथ्वी बहादुर पाण्डे र सीइओ अशोक राणा हुँदा बैंक भित्र कर्पोरेट सुशासन राम्रो हुँदैन र बैंक विग्रिन सक्दछ । त्यसकारण राष्ट्र बैंक समयमै सचेत रहुन पर्दछ छ नि ?

हेरौ भित्री कथा कस्तो छ त ?

कर्मचारी संञचकोषको विनयमको प्रतिकुल हुँदापनि तुलसी गौतमलाई अर्थमन्त्रालयले कर्मचारी सञ्चकोषको प्रमुख प्रशासकबाट पद मुक्त गर्न सकिरहेको छैन भन्दा फरक पर्दैन । विनियममा कोषको प्रमुख पशासक हुन कोषको संचयकर्ता भएको, उमेरको ६० बर्ष नकटेको र योग्यता पुगेकाहरुको प्रतिस्पर्धा द्धारा छानिने व्यक्ति कर्मचारी सञ्चयकोषको प्रमुख प्रशासक हुने व्यवस्था छ । तर हाल गौतम कोषका सञ्चयकर्ता होइनन् । उनि नेपाल सरकारको सह–सचिबबाट सेवा निवृत्त व्यक्ति हुन । सेवा निवृत्त कर्मचारी कोषको संचयकर्ता होइन । उमेर ६० कटिसकेको छ । गौतमले बिना प्रतिस्र्पदा तत्कालीन केपी ओली सरकारको पालामा युवराज खतिवडा अर्थमन्त्री हँुदा नियुक्ति पाएका थिए । पूर्व प्रधानमन्त्री केपी ओलीका विश्वशीला गौतम पैंसा उठाउन माहिर मानीन्छ । घुस खाने र पैंसा उठाउन माहिर भएरै हो – उनले त्यती बेला यो पद लिन सफल भए ।

बालुवाटारबाट आदेश छ भन्दै उनले यो बीचमा करौडौ कमिसन उठाएको कोषकै कर्मचारीहरुको दाबी छ । सिभिल बैंकका सस्थापक इच्छाराज तामाङ्गको संस्थापक सेयर कर्मचारी संञचकोषले खरीद गर्दा प्रति कित्ता आठ रुपँैया केपी ओलीलाई बुझाउनु पर्ने भयो भन्दै पैंसा उठाएका थिए । सञ्चकोषले त्यती खेर सिभिल बैंकका संस्थापक तामाङ्गको आफनो र श्रीमतीको नाममा रहेको करिब एक लाख कित्ता सेयर खरीद गरेको थियो । आठ रुपँैयाको हिसाबको दरले कमिशन लिएको हेर्दा त्यसको करिब आठ करोड बराबरको रकम हुन आउँछ । गौतमले तामाङ्गसंग यसरी पैंसा उठाएका थिए ।

कोषमा नियुक्त हुने बितीकै गौतमले एक अर्ब सम्मको लगानी अधिकार कोषको प्रमुख प्रशासकलाई हुने गरी ऋण निर्देशिका संम्शोधन गराएको भेटिएको छ अर्थमन्त्रीज्यू हेक्का होस् । यो कार्य गर्न गौतमले पूर्व प्रधानमन्त्री केपी ओलीबाट संञचकोषका संचालकहरुलाई फोन गर्न लगाएका थिए । लगानी निर्देशिका संम्शोधन गरेर अधिकार आफनो हातमा लिए पछी गौतमले ऋणीहरुसंगबाट राम्रौ कमिशन उठाए । कर्मचारी सञ्चय कोषका एक कर्मचारीले पंक्तिकारसंग बताए । बालुवाटारबाट आदेश छ भन्दै उनले यो बीचमा करौडौ कमिसन उठाएको कोषकै कर्मचारीहरुको दाबी छ । सिभिल बैंकका सस्थापक इच्छाराज तामाङ्गको संस्थापक सेयर कर्मचारी संञचकोषले खरीद गर्दा प्रति कित्ता आठ रुपँैया केपी ओलीलाई बुझाउनु पर्ने भयो भन्दै पैंसा उठाएका थिए । सञ्चकोषले त्यती खेर सिभिल बैंकका संस्थापक तामाङ्गको आफनो र श्रीमतीको नाममा रहेको करिब एक लाख कित्ता सेयर खरीद गरेको थियो । आठ रुपँैयाको हिसाबको दरले कमिशन लिएको हेर्दा त्यसको करिब आठ करोड बराबरको रकम हुन आउँछ । गौतमले तामाङ्गसंग यसरी पैंसा उठाएका थिए ।

पैंसा उठाउने काममा ‘परफेक्ट’ गौतम बैंकहरुले कालो सुचिमा राखेका ऋणीलाई समेत कर्मचारी सञ्चकोषबाट ऋण प्रवाह गरेको देखिन्छ । गौतमको हर्कतबाट अजित भएकाहरु नँया सरकारको गठन संगै आशाबादी थिएकी–अब गौतम कर्मचारी सञ्चयकोषबाट हट्ने छन् भने जनार्दन शर्मा जस्तो डाइनामिक युवा व्यक्ति अर्थमन्त्री भए पछी सबैलाई लागेको थियो अब कोषमा कानुन बिपरीत नियुक्त घुस्याहालाई कुनै स्थान हुदैन । तर केही भएको छैन ।

नियम विपरीत नियूक्त कोषका प्रमुख प्रसासक गौतम २÷४ महिना मात्रै पनि सो पदमा आसिन हुन सफल भयो भने हिजोका दिनमा निर्माण भएको मन्त्री शर्माको डाइनामिक छवि आउने दिनमा समाप्तहुने निश्चित देखिन्छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर गराउने जिम्मा लिएर ठूलो रकम ओली सरकारलाई बुझाइसकेपछि अति शक्तिशाली बनेका तुलसी गौतमले स्वयम् मर्जर गराउने जिम्मा लिएको बापत रु. १० (दश करोड उठाएको भेटिएको छ ।

भनिन्छ अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालय समालने वित्तिकै कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासक तुलसी गौतमलाई अवकास दिने नै आदेश गरे पनि अर्थमन्त्रालयले मन्त्रीको आदेश बमोजिम पत्र पनि तयार ग¥यो । तरपनि गौतमलाई तयार भइसकेको अबकासको पत्र भने दिन सकेन । कारण खान र खुवाउन दुबैमा माहिर गौतमले प्रधानमन्त्री शेर बहादुर देउवालाई सुनिल बहादुर थापा (सूर्य बहादुरका छोरा)जो अहिले नेपाली कांग्रेसका सह–महामन्त्री छन–मार्फत प्रभावमा राखेर मन्त्रालयले तयार गरेको पत्र फिर्ता गराएको भेटिएको छ । यसको खोजी शुरु भएको छ ।

गौतमले सत्ता गठबन्धनका ‘‘किङ्ग मेकर’’ प्रचण्ड र पूर्व प्रधनमन्त्री माघव कुमार नेपाललाई पैसाको वलद्धारा प्रभावमा राख्ने प्रयत्न गरिरहेको देखिन्छ । नियम विपरीत नियूक्त कोषका प्रमुख प्रसासक गौतम २÷४ महिना मात्रै पनि सो पदमा आसिन हुन सफल भयो भने हिजोका दिनमा निर्माण भएको मन्त्री शर्माको डाइनामिक छवि आउने दिनमा समाप्तहुने निश्चित देखिन्छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर गराउने जिम्मा लिएर ठूलो रकम ओली सरकारलाई बुझाइसकेपछि अति शक्तिशाली बनेका तुलसी गौतमले स्वयम् मर्जर गराउने जिम्मा लिएको बापत रु. १० (दश करोड उठाएको भेटिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई फोन गरी हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक बीच मर्जरको काम नसकुन्जेल तुलसी गौतमलाई नहटाउनु भनी निर्देशन दिएको भेटिएको छ । अरुले मर्जर गराउन नसक्ने, तर तुलसीले मात्र सक्ने काम कस्तो काम होला । यसबाट ठूलो रकम प्रचण्डले बुझिसकेका छन् भनेर पुष्टि हुन्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई फोन गरी हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक बीच मर्जरको काम नसकुन्जेल तुलसी गौतमलाई नहटाउनु भनी निर्देशन दिएको भेटिएको छ । अरुले मर्जर गराउन नसक्ने, तर तुलसीले मात्र सक्ने काम कस्तो काम होला । यसबाट ठूलो रकम प्रचण्डले बुझिसकेका छन् भनेर पुष्टि हुन्छ ।अहिले अर्थमन्त्रीले तुलसी गौतम मार्फत योजनाबद्ध तरिकाले पैसा असुल गराउने यी दुई बैंक मर्जर गराएर रु. ५० करोड र दुई महिना भित्र अर्को रु. २ अर्ब विभिन्न व्यवसायी संघ उडाउन तुलसी गौतमलाई जिम्मा दिने भित्री समझदारी भएको छ भन्दा फरक पर्दैन । सचेत भया । राजतिलक

22670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका