जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल लाइफद्धारा बीमित गौलीलाई ६ लाखको चेक हस्तान्तरण

नेपाल लाइफद्धारा बीमित गौलीलाई ६ लाखको चेक हस्तान्तरण

नेपाल लाइफ इन्स्योरेन्स कोटेश्वर शाखाबाट प्रविण गौलीले २०७७ पौष १५ गते ६ लाखको जीवन बीमा सहित घातक रोग समेतको बीमा गरे । जसमा घातक रोग वापत उनले बीमाशुल्क एक हजार ५० रुपैयाँ  तिरी बीमा गरएका थिए ।  

गौलीलाई  १८ ओटा घातक रोग मध्ये एउटा रोग मुटुमा समस्या देखा पर्यो । जसकारण कम्पनीले उपचार खर्च गर्नको लागि कोटेश्वरको शाखा प्रबन्धक ज्ञानेन्द्र मान तुलाधर, वरिष्ठ एजेन्सी मैनेजर श्री दिपक थापा, बास्ना गौली र कर्मचारी अनुज कुमार झा, प्रियंका कार्कीको उपस्थितीमा ६ लाखको चेक रकम भुक्तानी दिइएको छ । 

3805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका