जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सेञ्चुरी कमर्सियल बैँकद्वारा थ्री डी सेक्योर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ

सेञ्चुरी कमर्सियल बैँकद्वारा थ्री डी सेक्योर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ

सेञ्चुरी कर्मर्सियल बैंकले थ्री डी सेक्योर कार्ड सञ्चालनमा ल्याएको छ ।

बैंकले उच्च गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्यले इन्डियाको इजेलियानट टेक्नोलोजीसंगको सहकार्यमा थ्री डी सेक्योर सेवा प्रारम्भ गरेको हो ।

जसअनुसार अब बैँकको भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यि कार्डबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिने बताइएको छ ।

थ्री डी सेक्योर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा ओटीडी आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । थ्री डी सेक्योर सेवामा कार्ड र ओटीडी दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुने बैंकको दावी छ ।

5265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका