जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कामना सेवा विकास बैंकको लाभांश सुरक्षित आज अन्तिम दिन

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित आज अन्तिम दिन

 कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मंगलवार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि कात्तिक १० गते बुक क्लोज गर्ने भएसँगै कात्तिक ९ गते सम्म शेयर कायम गर्नुपर्ने भएको हो । बुक क्लोजको आधारमा कात्तिक् ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।  

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारीतका लागि कम्पनीले आगामी कात्तिक २३ गते साधारण सभा बोलाएको छ । सभा बिहान १० बजे पार्क भिलेज रिर्सोट बुढानिलकण्ठमा हुनेछ । 

3810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका