जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रभु बैंकको सेयर कारोबार रोक्का, ७ दिने स्पष्टिकरण

प्रभु बैंकको सेयर कारोबार रोक्का, ७ दिने स्पष्टिकरण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रभु बैंकको सेयर कारोबार रोक्का गरेको छ । 

बैंकले सेयर कारोबार भइरहेको समयमा मंगलबार १ देखी ३ बजेसम्म सञ्चालक समितिको बैठक बसेर धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा मूल्यमा प्रभाव पारेको भन्दै कारोबार रोक्का गरेको हो । 

नेप्सेले बैंकलाई धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुसार सात दिने स्पष्टिकरण समेत सोधेको छ ।

नेप्सेले उक्त व्यवस्था अनुसार के कति कारणले कारोबार समयमा कम्पनीको सञ्चालक समितिको बैठक बसेर लाभांश घोषणा गरेको हो त्यस सम्बन्धमा ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भनेको छ । 

2440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?