जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मेगा बैंकले लाभांश प्रस्ताव संशोधन

मेगा बैंकले लाभांश प्रस्ताव संशोधन

मेगा बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । बैंकले १२ दशमलव ०७ प्रतिशत बोनस शेयर नेपाल राष्ट्रबैंकको स्वीकृतीको लागि पेश गरिएकोमा कर प्रयोजनको लागि आवश्यक नगद लाभांश प्रस्ताव गर्नुपर्ने निर्देशन आएकाले लाभांश संशोधन गरेको जानकारी गराएको छ । 

संशोधन पछि कम्पनीले १० प्रतिशत बोनस शेयर र २ दशमलव ०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितीको बैठकले प्रस्तावित लाभांशलाई संशोधन गरेको हो । अव यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । 

4645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका