जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गरिमा विकास बैंकले पायो ऋणपत्र निष्कासन अनुमति, कति पाइन्छ ब्याज ?

गरिमा विकास बैंकले पायो ऋणपत्र निष्कासन अनुमति, कति पाइन्छ ब्याज ?

 गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

बैंकले ८.७५ % ७ वर्ष गरिमा डिबेञ्चर, २०८५’ निष्काशन गर्न अनुमित पाएको हो ।


बैंकले १ अर्ब रूपैयाँको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । बैंकले १० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणलाइ ४ लाख कित्ता निष्काशन गर्ने छ भने बाँकी रहेको ६ लाख कित्ता आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । ऋणपत्रले ८.७५ प्रतिशत ब्याज दिनेछ ।

3885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका