जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • १५ दिनमा ६९९ कम्पनी कालोसूचीमा

१५ दिनमा ६९९ कम्पनी कालोसूचीमा

१५ दिनमा ६९९ वटा कम्पनीहरु कालोसूचीमा परेका छन् । कर्जा सुचना केन्द्रको तथ्याङक अनुसार चालु आर्थिक वर्षको माघ महिनाको १५ दिनमा ६९९ कम्पनीहरु कालो सूचीमा परेका हुन् । 

कालोसूचीमा पर्ने कम्पनीहरुमा हार्डवयर सप्लायर्सदेखी सहकारीसम्म रहेका छन् । यस महिनामा अमिरा इन्टरप्राइजेज, अनुसाग हार्डवयर एण्ड सप्लायर्स, नविन सप्लायर्स एण्ड ट्रेडर्स, राज लक्ष्मी मोटर्स, आर्या निर्माण सेवा, एतबाल सहानी, सूर्य आयुर्वेद प्रालि, त्रिनेत्र साकार कन्ट्रक्सन प्रालि, आरवि ट्रेडर्स कम्पनी कालोसूचीमा परेका हुन् ।

तथ्याङक अनुसार बगैचाँ नेपाल नेपाल एग्रिकल्चर प्रालि, आइसा ट्रेडर्स, ग्लोबल कि टेक्नोलोजी, रोज रिसोर्ट प्रालि, धिताल निर्माण सेवा, रापिडेक्स मेडिसिन डिष्ट्रिब्युटर, पल भुसाइता उद्योग, फर्स्र्ट इन्भेष्टर म्यानेजमेन्ट कम्पनी प्रालि जस्ता कम्पनीहरु पनि कालो सूचीमा परेका छन् । 

त्यस्तै, रिसाब ट्रेडर्स एण्ड कन्सर्न, जीत सप्लायर्स प्रालि, कालिका इन्टरप्राइजेज, शिव एण्ड सन्स इन्टरप्राइजेज, हिमालयन इन्टरप्राइजेज, बिरु भाइ ट्रेडर्स एण्डकन्ट्रक्सन प्रालि, सिमेन्ट श्री नेपाल प्रालि,जय दुर्गे इन्जिनियरिङ एण्ड कन्ट्रक्सन प्रालि, राकेश सप्लायर्स, नेवा पन्त इन्टरप्राइजेज, इम्पल्स माकेटिङ एण्ड सोलुसन हाउस जस्ता कम्पनीहरु पनि यस अवधिमा नै कालोसूचीमा परेका तथ्याङमा उल्लेख छ । 
 
कालेसूचीमा परेका अरु कम्पनीहरुमा राजेन्द्र ट्रेडर्स, घिमिरे गाई तथा भैँसी पालन, भुमिराज कन्ट्रक्सन, न्यु बालाजु इन्टनेशनल, एपि कन्ट्रक्सन, जोशी ट्रेडर्स, आर डि लिक्वयर्स, यु जि ग्लास सप्लायर्स, बेलाल निर्माण सेवा, ओम शाही हाउजिङ प्रालि, बारा इन्टरप्राइजेज रहेका छन् । 

त्यसैगरी, गायत्री नेशनल हस्पिटल प्रालि, अनुस्का ट्रेडर्स एण्डसप्लायर्स, नोटीवान मल्टि ग्रुप प्रालि, दिरा मल्टिबिजनेश, इशान मोटर्स, कान्ति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड, सितादेवी जनरलसप्लायर्स प्रालि, बालाजु पोल्ट्रि इक्वुपमेन्ट सप्लायर्स रहेका छन् । त्यस्तै, उन्नत कृषि कम्पनी, मा सकम्बरी सप्लायर्स, बिरु भाइ ट्रेडर्स एण्ड कन्ट्रक्सन प्रालि, बि फेशन, इ.जि ग्याजेट प्रालि, बि. जि कन्ट्रक्सन प्रालि, सचि ट्रेडिङ कन्सर्न, श्री दिप सप्लायर्स आदि कम्पनी कालोसूचीमा परेको तथ्याङकमा उल्लेख छ । 

केन्द्रका अनुसार बिराट इन्टरनेशनल ग्रुप प्रालि, नाती कन्ट्रक्सन, नविन कन्ट्रक्सन, आचार्य एण्ड ब्रदर्स कन्ट्रक्सन प्रालि, कामधेनु निर्माण सप्लायर्स, पी एल कन्ट्रक्सन, संगम गार्मेन्ट उद्योग, अमिर निर्माण सेवा, अस्मिता खाद्य स्टोर, छहरा स मिल एण्ड फर्निचर उद्योग पनि यस अवधिमा कालोसूचीमा परेका हुन् । 

कालोसूचीमा परेका अन्य कम्पनीहरुमा एजिएस मल्टिपर्पोस कन्ट्रक्सन एण्ड सप्लायर्स, दि कल्चर रिसोर्ट, पिबि इम्प्लेक्स, त्रिनेत्र साकार कन्ट्रक्सन प्रालि, क्रियटिभ निर्माण सेवा, आर फुयाल कन्ट्रक्सन छन् ।  ग्लोबल निर्माण सेवा, राधास्वामी सप्लायर्स, इभोलुसन सोलुसन, सुमुखा क्रसर उद्योग, मनकामना कृषि फार्म, होटल माउन्ट हिलटोन रहेका छन् । 

त्यस्तै सोही अवधिमा कालोसूचीमा पर्ने कम्पनीहरुमा जानुका ट्रेडर्स, महाकाली प्रतिक सप्लायर्स, ज्ञान ट्रेडर्स, पुथ्वी निर्माण सेवा प्रालि, एस हार ट्रेड एण्ड सप्लायर्स प्रालि, मैनापोखरी कन्ट्रक्सन,सरोजानी इन्टरप्राइजेज परेका छन् ।

त्यस्तै, बि. डि कन्ट्रक्सन एण्ड मल्टिसप्लायर्स प्रालि, जीत सप्लायर्स प्रालि, सबसा कन्ट्रक्सन प्रालि, न्यु पर्वत इलेक्ट्रिकल्स, पशुपति सप्लायर्स, उमानन्द किराण् स्टोर, साथी म इन्टरप्राइजेज, गौतम हार्डवयेर, सीबीटी कन्ट्रक्सन, हाइटेक भिजन प्रालि, जय रिद्धि सिद्धि हार्डवयेर एण्ड सप्लायर्स जस्ता कम्पनीहरु समेत रहेका छन् । 

केन्द्रको तथ्याङ अनुसार माघ महिनामै कालो सूचीमा परेका अरु कम्पनीहरुमा म्याक्सिम इन्टरनेशनल ट्रेडिङ, नयाँ जोश खबर बारा प्रालि, रेजन मार्केटिङ, बिरु भाइ ट्रेडर्स एण्ड कन्ट्रक्सन प्रालि, गाउँमुखी फिड इन्डष्ट्रिज एण्ड ट्रेड लिकं प्रालि, बिरु भाइ ट्रेडर्स एण्ड कन्ट्रक्सन प्रालि, माछापुच्छ«े आयल स्टोर, हिरण्य ब्रदर्श एण्ड इन्टरप्राइजेज रहेका छन् । 

त्यस्तै सोही अवधिमा कालोसुचीमा परेका बाँकी कम्पनीहरुमा कुम्भ ट्रेडर्स, आयुश निर्माण सेवा, धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था, इन्डो नेपाल सप्लायर्स, रेड एग्रो टुरिजम प्रालि, सागर ज्वेलर्स, शिवम् जनरल स्टोर रहेका छन् । 

त्यस्तै, प्रशोधा इन्टरप्राइजेज, रावाबेशी कन्ट्रक्सन एण्ड सप्लायर्स, श्रीकृष्ण डिष्ट्रिब्युटर, आदर्श प्रेस हाउस सप्लायर्स, शेर्पाकन्ट्रक्सन, भ्याली साइट एग्रो सेवा प्रालि, निरौला कृषि फार्म, सिद्धेश्वर निर्माण सेवा, गगन लक्ष्मी निर्माण सेवा, गणेश ट्रेडर्स र पीपी सप्लायर्स आदि  कम्पनीहरु रहेको तथ्याङकमा उल्लेख छ । 

2680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका