जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआइसी एसिया क्यापिटलले शुरु गर्यो नयाँ सेवा

एनआइसी एसिया क्यापिटलले शुरु गर्यो नयाँ सेवा

 एनआइसी एशिया क्यापिटलले मर्चेन्ट बैंकिङले आफ्नो नयाँ सेवा शुरु गरेको छ । क्यापिटलले (संस्थागत परामर्श) सेवा अन्तर्गत आइडिया टू आइपियो नामक नयाँ सेवा सञ्चालनमा ल्याएको हो। क्यापिटलले अब कम्पनीलाई आवश्यक पर्ने लगानीको स्रोत व्यवस्थापन  तथा परामर्श सेवा प्रदान सेवा शुरु गरेको जनाएको छ। 

यो सेवा जुनसुकै क्षेत्रका कम्पनीहरुले लिन सक्नेछन्। विशेष गरी हाइड्रो, कृषि, होटल तथा पर्यटन, इकमर्शलगायत सेवा क्षेत्रले लिन सक्छन्। क्यापिटलको आइडिया टू आइपिओ सेवाले जुनसुकै अवस्थामा रहेको कम्पनीहरुलाई सहजै आइपिओ जारी गर्न सक्ने अवस्थामा पुर्याउन सहयोग गर्ने उल्लेख गरिएको छ। 

5095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका