जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकले दियो नबिल र एनबी बैंक एक्विजेशनको सैद्धान्तिक सहमति

राष्ट्र बैंकले दियो नबिल र एनबी बैंक एक्विजेशनको सैद्धान्तिक सहमति

नबिल  र नेपाल बंगलादेश (एनबी) बैंक एक आपसमा एक्विजेशन गर्न नेपाल राष्ट्र बैंकले लागि सैद्धान्तिकका लागि पत्र पाएको छ ।  राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नबिल बैंक र नेपाल बंगलादेश बैंक एक आपसमा एक्विजेशन गर्न सैद्धान्तिक स्वीकृति दिएको पत्र आइतबार दिएको राष्ट्र बैंकका डिपुटी गभर्नर बमबहादुर मिश्रले बताएका हुन ।

 बैंकबाट सैद्धान्तिक स्वीकृति पाएको पत्र पाएपछि दुबै बैंकले एक्विजेशन प्रक्रियाका लागि सम्पत्ति र दायित्वको मूल्यांकन ड्यू डेलिजेन्ट अडिट (डीडीए)का लागि बाटो खुलेको छ । डीडीए प्रतिवेदनपछि एक्विजेशन प्रक्रिया पास गर्न दुबै बैंकले विशेष साधारणसभा बोलाउनु पर्ने हुन्छ  । 

नबिल बैंकले एनबी बैंकलाई एक्विजेशन गर्न पुस २९ मा सम्झौता गरेको थियो । नबिल बैंकले एनबीलाई एक्विजेशनपछि चुक्ता पुँजी करिब २३ अर्ब हुनेछ भने ३ खर्बभन्दा बढी निक्षेप र ३ खर्बभन्दा केही कम कर्जा हुनेछ ।

4010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका