जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • युनाइटेड इन्स्योरेन्स कम्पनीले यो वर्ष शेयरधनीलाई लाभांश नदिने

युनाइटेड इन्स्योरेन्स कम्पनीले यो वर्ष शेयरधनीलाई लाभांश नदिने

युनाइटेड इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने भएको छ ।चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।  बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट १० प्रतिशत लाभांश दिएको थियो। यसपछि शेयरधनीले लाभांश पाएका छैनन्।

6605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका