जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सनराइज बैंकको १ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

सनराइज बैंकको १ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

 सनराइज बैंक लिमिटेडको १ लाख १० हजार २५७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले निर्मल प्रधानको नाममा रहेको उक्त कित्ता संस्थापक शेयर विक्रीका लागि आइतवार ३५ दिने सुचना जारी गरेको हो । यो शेयरको मूल्य रू. १६० तोकिएको छ ।

यो शेयर खरीदका लागि विद्यमान शेयरधनीहरुले मात्र निवेदन पेश गर्न सक्नेछन् । तोकिएको मितिभित्र बैंकको प्रधान कार्यालय गैरिधारा, काठमाडौंमा रहेको शेयर रजिष्ट्री विभागमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।

3510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका