जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • मुक्तिनाथको सीइओमा पोखरेलको कार्यकाल ४ वर्षको लागि थप

मुक्तिनाथको सीइओमा पोखरेलको कार्यकाल ४ वर्षको लागि थप

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पद्युम्न पोखरेलको कार्यकाल ४ वर्षको लागि थप भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई अर्को कार्यकाल सीइओ बनाउने निर्णय गरेको हो । पोखरेल ४ वर्ष अगाडि मुक्तिानमा सीइओ भएका थिए । उनको पहिलो कार्यकाल बैशाख मसान्तमा सकिन लागेको थियो ।

नबिल बैंकबाट बैंकिङ करिअर शुरु गरेका पोखरेलले मुक्तिनाथ विकास बैंकमा आउनु अगाडि मेगा बैंकमा थिए । पोखरेल विकास बैंकहरुको संस्था डेभलपमेन्ट बैकर्स एशोसियनका अध्यक्ष हुन् ।

3360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका