जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • यूनियन लाइफद्धारा ५ लाख ३६ हजार मृत्यु दाबी भुक्तानी

यूनियन लाइफद्धारा ५ लाख ३६ हजार मृत्यु दाबी भुक्तानी

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धनगढी शाखा कैलालीले मृतक बीमितको परिवारलाई ५ लाख ३६ हजार रुपैया मृत्यु दावी भुक्तानी गरेको छ । यस कम्पनीका धनगढी शाखा प्रमुख भोज बहादुर सोडारी, एजेन्सी म्यानेजर तारा कुमारी बोहरा, घोडाघोडी न.पा. वडा नं. ५ का वडा सदस्य टिकाराम डंगौरा र लक्ष्मी भण्डारीको उपस्थितिमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

घोडाघोडी नगरपालिका–०५ बनखेतका मृतक बीमित बैशाखे बोहराको हकवाला श्रीमती दुधकला बोहरालाई चेक रकम हस्तान्तरण गरिएको हो ।

3275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?