जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • गुराँस लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ७.८३% लाभांश दिने

गुराँस लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ७.८३% लाभांश दिने

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लगानीकर्तालाई ७.८३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको सोमबार भएको १८९ औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट चुक्ता पुँजी २ अर्ब ८ करोडको ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश वितरण गर्ने छ।

इन्स्योरेन्सले १५ करोड ५१ लाख २० हजार बराबरको बोनस सेयर र ८१ लाख ६४ हजार बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

4095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका