जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दशैंका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ सुरु

दशैंका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ सुरु

यातायात व्यवस्था विभागले दशैं तिहारका लागि यहि असोज १ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ ।

बुधबार बसेको विभागको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले असोज १ गतेबाट अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार लामो तथा छोटो दुरीका सार्वजनिक यातायातको टिकट असोज १ गतेबाट बुकिङ गर्न सकिनेछ ।

1225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका