जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एशियन लाइफको नेपालगंज शाखाद्वारा रु‍. ५ लाख १० हजार मृत्यु दाबी भुक्तानी

एशियन लाइफको नेपालगंज शाखाद्वारा रु‍. ५ लाख १० हजार मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्सको नेपालगंज शाखाले बर्दियाको बारबर्दियामा मृत्यु दाबी वापत ५ लाख १० हजार ४७१ रुपैयाँ भुक्तानी गरेको छ। बारबर्दिया नगरपालिका वडा नम्बर १० का स्वर्गीय कर्ण बहादुर खत्रीको श्रीमति डम्मर खत्रीलाई जनज्योती मावि बनगाई बर्दियाका प्रधानाध्यापक मिम बहादुर खड्काको उपस्थितमा एशियन लाइफकाे बाँके बर्दिया निमित्त क्षेत्रिय प्रबन्धक खुमा कुमारी बुढाले प्रतिकात्मक चेक हस्तान्तरण गरेका हुन् ।

दाबी भुक्तानी हस्तान्तरण कार्यक्रममा कोहलपुर शाखा प्रमुख खडानन्द अधिकारी ,गुलरिया उपशाखा प्रमुख तिर्थ चौधरी, स्थानीय अभिकर्ता, समाजसेवी र छिमेकीको उपस्थित रहेको थियो ।

 

4180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका